News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेलले ३ हजार ३८४ मतसहित अग्रता कायम राखेका छन्।
- नेकपा उम्मेदवार लेखनाथ दाहालले २ हजार ४७६ मतसहित दोस्रो स्थानमा छन्।
- नेपाली कांग्रेसकी सुशीला थिङले १ हजार ४९० र नेकपा एमालेका मनोजजंग थापाले १ हजार ४२३ मत पाएका छन्।
२२ फागुन, काठमाडौं । सिन्धुलीको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेलले अग्रता कायमै राखेका छन् ।
३ हजार ३८४ मतसहित उनी अग्र स्थानमा छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार लेखनाथ दाहाल (राजन)ले २ हजार ४७६ मतसहित उनलाई पच्छ्याइरहेका छन् ।
नेपाली कांग्रेसकी सुशीला थिङले १ हजार ४९० मत ल्याएकी छिन् । नेकपा एमालेका मनोजजंग थापाले १ हजार ४२३ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4