News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देही २ मा मतगणना जारी छ र रास्वपाका सुलभ खरेलले १३ हजार २७१ मतान्तर कायम गरेका छन्।
- सुलभ खरेलले १६ हजार ७८८ मत ल्याउँदा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ३५१७ मत प्राप्त गरेका छन्।
- नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले २२६४ मत ल्याएका छन् भने अन्य उम्मेदवारले कम मत पाएका छन्।
२२ फागुन, काठमाडौं । रुपन्देही २ मा पनि मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार रास्वपाका उम्मेदवार सुलभ खरेलले मतान्तर १३ हजार २७१ पुर्याएका छन् ।
खरेलले १६ हजार ७८८ मत ल्याउँदा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जम्मा ३५१७ भोट ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले २२६४ मत ल्याएका छन् । नेकपाका सुभाष पाण्डे (विश्वदीप)ले ४६३ मत ल्याएका छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका भीमबहादुर गौतमले ४०२ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4