+
+
Shares

कालीकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३० मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २२:३९

२२ फागुन, काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

उनका निटकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?