News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखा-१ निर्वाचन क्षेत्रको मतगणना २३ फागुनदेखि सुरु भएको छ।
- चुमनुब्री गाउँपालिका १ देखि ७ वडामा रास्वपाका सुदन गुरुङले १०२९ मतसहित अग्रता लिएका छन्।
- नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ५९०, नेकपाका हरिराज अधिकारीले ५३०, र नेकपा एमालेका आरसी लामिछानेले ८८ मत पाएका छन्।
२३ फागुन, गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा-१ को मतगणना जारी छ । यहाँ आजबाट मात्रै गणना सुरु गरिएको हो ।
उत्तरी क्षेत्रको चुमनुब्री गाउँपालिका १, २, ३, ४, ५, ६ र ७ वडाको मतगणना सम्पन्न हुँदा रास्वपाका सुदन गुरुङले अग्रता बढाइरहेका छन् ।
उनले १०२९ मत ल्याउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ५९० मत ल्याएका छन् भने नेकपाका हरिराज अधिकारीले ५३० मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका आरसी लामिछानेले ८८ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4