+
+
Shares

गोरखा-२ मा मतगणना सुरु

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गोरखा २ मा पनि मतगणना सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा २ मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सवा १ बजेदेखि मतगणना सुरु भएको छ।
  • गोरखा २ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ, नेकपाका लेखनाथ न्यौपाने र रास्वपाका कविन्द्र बुर्लाकोटीलगायत उम्मेदवार छन्।
  • २०७९ को निर्वाचनमा नेकपाका संयोजक पुष्पकमल दाहाल नेपाली कांग्रेससँग गठबन्धन गरेर निर्वाचित भएका थिए।

२२ फागुन, गोरखा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गोरखा २ मा पनि मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सवा १ बजेदेखि मतगणना सुरु गरिएको हो । गोरखा २ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ, नेकपाका लेखनाथ न्यौपाने, रास्वपाका कविन्द्र बुर्लाकोटीलगायत चुनावी मैदानमा छन् ।

२०७९ को निर्वाचनमा यो क्षेत्रबाट हालको नेकपाका संयोजक पुष्पकमल दाहाल नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेर निर्वाचित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?