+
+
Shares

मतान्तर बढाउँदै हर्क साम्पाङ

सुनसरी–१ बाट उठेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निकटतम प्रतिद्वन्द्वीले भन्दा ६ हजार ४२४ बढी मत ल्याएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी–१ बाट उठेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निकटतम प्रतिद्वन्द्वी भन्दा ६ हजार ४२४ बढी मत पाएका छन्।
  • शनिबार साँझ १० बजेसम्म साम्पाङको मत १८ हजार ३३२ पुगेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको ११ हजार ९०८ मत छ।
  • नेपाली कम्युनिष्ट पार्टीका सूर्यप्रसाद भट्टराईले २ हजार ८४३, नेकपा एमालेका टिकाराम लिम्बुले २ हजार ६६० र नेपाली कांग्रेसका उम्मेदवारले १ हजार ८८० मत पाएका छन्।

२३ फागुन, काठमाडौं । सुनसरी–१ बाट उठेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निकटतम प्रतिद्वन्द्वीले भन्दा ६ हजार ४२४ बढी मत ल्याएका छन् ।

शनिबार साँझ १० बजेसम्म साम्पाङको मत १८ हजार ३३२ पुगेको छ । उनलाई पछ्याइरहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको ११ हजार ९०८ मत छ ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सूर्यप्रसाद भट्टराईको २ हजार ८४३ र नेकपा एमालेका टिकाराम लिम्बुको २ हजार ६६० र नेपाली कांग्रेसका १ हजार ८८० मत छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?