+
+
Shares

बूढानीलकण्ठमा एक पुरुष मृत फेला

काठमाडौंको बूढानीलकण्ठमा एक पुरुष मृत फेला परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १३:४०

२५ फागुन, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक पुरुष मृत फेला परेका छन् ।

बूढानीलकण्ठ नगरपालिका-१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा परिचय नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत फेला परेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?