News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त गृहमन्त्री सुधन गुरुङले १३ चैत, काठमाडौंमा पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन्।
- सुधन गुरुङ गोरखा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित सांसद हुन्।
- रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा सुधनको वरीयता तेस्रो रहेको छ।
१३ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनी गोरखा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार भएर निर्वाचि सांसद हुन् ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा सुधनको वरीयता तेस्रोमा छ । प्रधानमन्त्रीपछिको दोस्रो वरीयता भने अर्थमन्त्री बनेका डा स्वर्णिम वाग्लेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4