+
+
Shares

गृहमन्त्री सुधन गुरुङले लेखे– आयो गोर्खाली

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते ६:०६

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ पर्न लागेको पृष्ठभूमिबारे नवनियुक्त गृहमन्त्री सुधन गुरुङले टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘आयो गोर्खाली ।’

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिएको सरकारले आजै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पक्राउ गर्न प्रहरी पुगेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?