+
+
Shares

‘लिगेसी’ पछ्याउँदै बलिउडबाट आएका तुलसी घिमिरेका छोरीहरू (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १२:११
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्मका निर्देशक तुलसी घिमिरेको २४औँ फिल्म 'पहाड' प्रदर्शनमा आएको छ।
  • फिल्म 'पहाड'ले पहाडमा भइरहेको युवा पलायन र त्यसले निम्त्याएको सामाजिक, आर्थिक र वातावरणीय असरको कथा भन्छ।
  • यो फिल्मबाट तुलसी घिमिरेकी छोरी भावना र पञ्चमीले नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेका छन्।

काठमाडौं । नेपाली फिल्मका अग्रज निर्देशक तुलसी घिमिरेको पछिल्लो फिल्म ‘पहाड’ अहिले प्रदर्शनमा छ । यो उनको २४औँ फिल्म हो, जसले पहाडमा भइरहेको युवा पलायन र त्यसले निम्त्याएको सामाजिक, आर्थिक र वातावरणीय असरको कथा भन्छ ।

यसपटक ‘पहाड’ कथामात्र होइन, घिमिरे परिवारका लागि पुस्ता हन्तान्तरणको विन्दू पनि हो । यही फिल्मबाट उनकी दुई छोरी भावना र पञ्चमीले नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेका छन् ।

हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?