News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाका तीन सहायक रथी डा. भरतबहादुर भण्डारी, माधव थापा र शक्तिजंग बस्नेतलाई १० वैशाखको मन्त्रीपरिषद् बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ।
- प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।
१६ वैशाख, काठमाडौं । नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा भएका छन् ।
बढुवा हुनेहरूमा प्राविधि सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र सहायक रथी शक्तिजंग बस्नेत छन् । उनीहरुलाई १० वैशाखको मन्त्रीपरिषद् बैठकले उपरथीमा बढुवा गर्ने निर्ण भएको थियो ।
प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4