+
+
Shares

सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश

राष्ट्रपति कार्यालय स्रोतका अनुसार, बुधबार थप तीन वटा अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न तीन वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
  • बुधबार थप तीन वटा अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
  • सोमबार सरकारले सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई वटा अध्यादेश पनि सिफारिस गरेको थियो।

१६ वैशाख, काठमाडौं । सरकारले थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार, बुधबार थप तीन वटा अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको हो ।

विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो ।

यसअघि सोमबार सरकारले दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । त्यतिबेला सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?