+
+
Shares

नेफ्स्कुन लगायत सहकारी संघलाई बचत तथा ऋण कारोबारमा प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले नेफ्स्कुन लगायत सहकारी संघलाई बचत तथा ऋण कारोबारमा रोक लगाएको छ।
  • सहकारी ऐन संशोधन गर्दै संघहरूले आगामी ३ वर्षभित्र बचत तथा ऋण कारोबार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ।
  • अध्यादेश अनुसार सहकारी संघहरूले उपदफा प्रारम्भ भएको मितिले तीन वर्षभित्र कारोबार बन्द गर्नुपर्नेछ।

१७ वैशाख काठमाडौं । सरकारले नेफ्स्कुन लगायत सहकारी संघलाई बचत तथा ऋण कारोबारमा रोक लगाएको छ । सरकारले अध्यायदेश मार्फत सहकारी ऐनको संशोधन गर्दै संघहरूलाई आगामी ३ वर्षभित्र कारोबार बन्द गर्नुपर्ने व्यवस्था गरेको हो ।

‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी संघहरूले बचत तथा ऋणको कारोबार गर्न सक्ने छैनन्,’ अध्यादेश मार्फत थप गरिएको छ ।

तर, यो उपदफा प्रारम्भ हुँदाका बखत बचत तथा ऋणको कारोबार गरिरहेका सहकारी संघहरूले यो उपदफा प्रारम्भ भएको मितिले तीन वर्षभित्र उक्त कारोबार बन्द गर्नुपर्ने व्यवस्था थप गरेको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?