+
+
Shares

सहकारीले १५ प्रतिशत भन्दा धेरै लाभांश वितरण गर्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते २०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सहकारी ऐन २०७४ संशोधन गरी सहकारी संस्थाले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने अध्यादेश ल्याएको छ।
  • अध्यादेश अनुसार सेयर पूँजीको पन्ध्र प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न पाउने छैनन्।
  • यसअघि सहकारी संस्थाले अधिकतम १८ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था थियो।

१७ वैशाख, काठमाडौं । सहकारी संस्थाले १५ प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्न नपाउने भएका छन् । सरकारले सहकारी ऐन २०७४ संशोधन गर्न ल्याएको अध्यादेशले सीमा तोकेको हो ।

‘सेयर पूँजीको पन्ध्र प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न पाउने छैनन्,’ अध्यादेशमा उल्लेख छ । यसभन्दा अघि सहकारी संस्थाले अधिकतम १८ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?