+

क्रिकेटर आरिफ शेख बने सहायक हवलदार

२०८३ वैशाख  २३ गते १६:४५ २०८३ वैशाख २३ गते १६:४५

आरिफ जवानबाट विशेष बढुवा हुँदै सहायक हवलदार बनेका हुन् ।

क्रिकेटर आरिफ शेख बने सहायक हवलदार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेखलाई प्रहरी प्रधान कार्यालयमा सहायक हवलदार पदमा बढुवा गरिएको छ।
  • आरिफ जवानबाट विशेष बढुवा हुँदै सहायक हवलदार बनेका हुन्।

२३ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा नेपाल पुलिस क्लब क्रिकेट टोलीका कप्तान आरिफ शेख सहायक हवलदार बढुवा भएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धीविक्रम शाहले उनलाई दर्ज्यानी चिह्न प्रदान गरे ।

आरिफ जवानबाट विशेष बढुवा हुँदै सहायक हवलदार बनेका हुन् ।

आरिफ शेख
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय