+
+
Shares

ज्योती पाण्डे पक्राउको मुद्दामा कारण देखाउ आदेश

आफ्नो श्रीमान्‌लाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै निरु दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेलाई किन थुनामुक्त नगर्ने भनी सरकारसँग कारण माग गरेको छ।
  • निरु दाहालले आफ्नो श्रीमान्‌लाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्।
  • स्मार्ट सेल कम्पनीको सम्पत्ति लिलामी गर्दा आपराधिक विश्वासघात गरेको आरोपमा पाण्डेलाई प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको थियो।

३१ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिडेटका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेलाई किन थुनामुक्त नगर्ने भनी सरकारसँग कारण माग गरेको छ ।

आफ्नो श्रीमान्‌लाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै निरु दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

स्मार्ट सेल कम्पनीको सम्पत्ति लिलामी गर्दा आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरोले पाण्डेलाई बुधबार पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?