News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले १ जेठदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन्।
- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले राजीनामा दिएको जानकारी दिएका छन्।
- सरकारले विभिन्न आयोगसहित सरकारी निकायमा नियुक्तिहरूलाई मार्गप्रशस्त गर्न अनुरोध गरेको छ।
१ जेठ, काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज (जेठ १)देखि नै लागू हुने गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । वर्तमान सरकारले विभिन्न आयोगसहित सरकारी निकायमा नियुक्त भएकाहरूलाई मार्गप्रशस्त गर्न अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4