News Summary
Generated by OK AI. Editorially reviewed.- डा. शरदसिंह यादव नेतृत्वको जनअधिकार पार्टीले संविधानमा १६ स्थानमा संशोधन गर्नुपर्ने सुझाव सार्वजनिक गरेको छ।
- जनअधिकार पार्टीका अध्यक्ष डा. यादवले संविधान संशोधन गर्नुपर्ने कारण र प्रावधानहरू पत्रकार सम्मेलनमा बताए।
- सरकार र नेपाली कांग्रेसले संविधान संशोधनका लागि राय सुझाव संकलन गरिरहेको बेला जनअधिकार पार्टीले आफ्नो धारणा प्रस्तुत गरेको छ।
१ जेठ, काठमाडौं । सरकार र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि राय सुझाव संकलन गरिरहेको बेला डा. शरदसिंह यादव नेतृत्वको जनअधिकार पार्टीले संविधानमा संशोधन गर्नुपर्ने विषयहरू सार्वजनिक गरेको छ ।
जनअधिकार पार्टीका अध्यक्ष डा यादवले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर संविधानमा संशोधन गर्नुपर्ने कारण र गरेपछि राख्नुपर्ने प्रावधानहरू बताएका हुन् ।
संविधान संशोधन गर्नुपर्ने कारण सहित संविधानका विभिन्न धाराहरूमा थप्नुपर्ने विषय र हटाउनुपर्ने प्रावधानहरू आफ्नो दलको धारणाका रुपमा डा. यादवले जानकारी गराएका छन् ।
संविधानको प्रस्तावना सहित विभिन्न धारामा रहेका १६ स्थानमा संशोधन गर्नुपर्ने जनअधिकार पार्टीको धारणा छ ।
जनअधिकार पार्टीले संविधान संशोधनका लागि दिएको सुझावहरू:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4