+
+
Shares

नेपोबेबीबारे प्रस्तावित प्रधानन्यायाधीश– पारिवारिक नाता भएकाले नियुक्ति पाउन हुँदैन भन्ने छैन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले आफूलाई लागेको नेपोबेबीको आरोप खण्डन गर्दै योग्यता र क्षमताकै आधारमा अगाडि बढेको बताए।
  • संसदीय सुनुवाइ समितिमा उनले पारिवारिक नाता भएकाले नियुक्ति पाउन नहुने छैन भनी जवाफ दिए।

५ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले आफूमाथि लागेको नेपोबेबीको आरोपको खण्डन गरेका छन् ।

संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा स्पष्टीकरण दिँदै उनले आफू योग्यता र क्षमताकै आधारमा अगाडि बढ्दै आएको बताए ।

‘पारिवारिक नाता भएकाले नियुक्ति पाउन हुँदैन भन्ने छैन,’ प्रस्तावित प्रधानन्यायाधीश शर्माले जवाफ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?