+
+
Shares

एमालेले सच्यायो योगेश भट्टराईको वरीयता

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते २१:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको सचिवालय बैठकले उपमहासचिव योगेश भट्टराईको वरीयता सच्याउँदै उहाँलाई दोस्रो नम्बरमा राख्ने निर्णय गरेको छ ।
  • यसअघि प्रस्तावित वरीयतामा तेस्रो स्थानमा रहनुभएका भट्टराई दोस्रोमा आएसँगै रघुबीर महासेठ तेस्रो स्थानमा पुग्नुभएको छ ।
  • एमालेको नयाँ वरीयता अनुसार उपमहासचिवहरूमा क्रमशः लेखराज भट्ट, योगेश भट्टराई र रघुबीर महासेठ रहनुहुनेछ ।

१० जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईको वरीयता सचिवालय बैठकले सच्याएको छ ।

प्रस्तावित वरीयतामा भट्टराई तेस्रो नम्बरको उपमहासचिव थिए । तर सचिवालय बैठकले भट्टराईलाई दोस्रो नम्बरमा राख्ने निर्णय गरेको छ ।

सच्याइएको वरीयता अनुसार लेखराज भट्ट, योगेश भट्टराई र रघुबीर महासेठ हुनेछन् ।

प्रस्तावित वरीयतामा महासेठ दोस्रो नम्बरमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?