+
+
Shares

यौनधन्दामा चलाएको आरोपमा ठमेलबाट ५ विदेशी महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको ठमेलबाट यौनधन्दा चलाएको र पर्यटकलाई दुःख दिएको आरोपमा ५ जना विदेशी महिला पक्राउ परेका छन् ।
  • पक्राउ परेकामा युगाण्डाका ४ र केन्याका १ महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
  • पर्यटकलाई हैरानी दिने र यौन क्रियाकलापका लागि बार्गेनिङ गर्ने गरेका उनीहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

११ जेठ, काठमाडौं । यौनधन्दामा चलाएको आरोपमा ठमेलबाट ५ विदेशी महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४ जना युगाण्डाका र एक जना केन्याका महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनाश्वयक हैरानी दिने, बाटो छेक्दै यौन क्रियाकलापका पैसाका बार्गेनिङ गर्ने गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?