News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको छ ।
- गृह मन्त्रालयको सिफारिशमा उनलाई गत जेठ ५ गते बढुवा समितिले अतिरिक्त महानिरीक्षक पदका लागि सिफारिश गरेको थियो ।
- सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो बढुवाबारे जानकारी दिनुभयो ।
१९ जेठ, काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेले जानकारी दिए ।
उनलाई गत जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।
गृह मन्त्रालयको सिफारिसमा आज बसेको मन्त्रिपरिषद्ले उनलाई बढुवा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4