News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गरेका छन् ।
- भारतीय जनता पार्टीको निमन्त्रणामा हिजो भारत पुगेका सभापति लामिछानेलाई भाजपाले आज भव्य स्वागत गरेको छ ।
- विदेशमन्त्री जयशङ्करसँगको भेटवार्तामा भारतका विदेश सचिव विक्रम मिस्रीको पनि उपस्थिति थियो ।
१९ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका विदेश मन्त्री डा एस जयशंकरसँग भेट गरेका छन् ।
बैठकमा भारतका विदेश सचिव विक्रम मिस्रीको पनि उपस्थिति थियो । सभापति लामिछाने भाजपाको निमन्त्रणामा हिजो भ्रमणमा गएका थिए ।
उनलाई भाजपाले आज भव्य स्वागत गरेको थियो ।
उनले आजबाटै विभिन्न राजनीतिक भेटघाट सुरु गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4