News Summary
Generated by OK AI. Editorially reviewed.- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित दुधौरा खोलाको झोलुङ्गे पुल नजिकै ८२ वर्षीय कृष्ण बल मृत फेला परेका छन्।
२१ जेठ, काठमाडौं । बारामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका–२१ दुधौरा खोलाको झोलुङ्गे पुल नजिकै बिहीबार पुरुषको शव फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंज बस्ने ८२ वर्षीय कृष्ण बल मृत अवस्थामा भेटिएका हुन् ।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4