+
+
Shares

ओखलढुंगामा एक पुरुषको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ टारीखेतस्थित कुलोमा खोटाङका ५५ वर्षीय रत्नबहादुर मोहोराको शव फेला परेको छ ।
  • प्रहरीले सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको छ ।

२१ जेठ, काठमाडौं । ओखलढुंगामा एक पुरुषको शव फेला परेको छ ।

सिद्धिचरण नगरपालिका–४ टारीखेतस्थित कुलोमा खोटाङ हलेसीतुवाचुङ नगरपालिका–९ हलेसी सल्ले घर भएका ५५ वर्षीय रत्न बहादुर मोहोराको शव भेटिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?