0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते २०:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले २५ जेठ गते पद तथा गोपनीयताको शपथ लिएका छन् ।
  • नवनियुक्त मन्त्रीहरू विक्रम सिंह धामी, बेलबहादुर राना र मानबहादुर रावलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
  • त्यसैगरी जुना दानीले अर्थ राज्यमन्त्री र मधु भारतीले सामाजिक विकास राज्यमन्त्रीको रूपमा शपथ लिएका छन् ।

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना सामाजिक विकास मन्त्री, मानबहादुर रावलले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पदको शपथ लिएका हुन् ।

त्यस्तै जुना दानीले अर्थ राज्यमन्त्री र मधु भारतीले सामाजिक विकास राज्यमन्त्रीको शपथ लिएका छन् । नेपाली कांग्रेसभित्रको विवाद साम्य पार्न मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?