News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद अमरेश कुमार सिंहले प्रतिनिधि सभा बैठकमा बजेटमाथि बोल्दै "यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?" भनी प्रश्न गरेका छन्।
- उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लक्षित गर्दै बैंकरहरू खुसी नभएकाले निक्षेपको अवस्था अहिलेको जस्तो भएको टिप्पणी गरे।
- सांसद सिंहले संविधानमा मौलिक हकका रूपमा रहेका शिक्षा र स्वास्थ्य क्षेत्रका लागि कति बजेट विनियोजन भयो भनी प्रश्न उठाएका छन्।
२८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटले नेपालको कति प्रतिशत जनता खुसी भए भनेर प्रश्न गरेका छन् ।
बजेटमाथि प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका हुन् ।
‘मित्रलाई केही कुरा आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?’
बैंकर खुसी भएको भए निक्षेपको अवस्था अहिलेको जस्तो नहुने बताए ।
संविधानमा शिक्षा र स्वास्थ्य मौलिक हकको रुपमा रहेको स्मरण गरे । यस निम्ति कति बजेट आयो भनेर प्रश्न गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4