0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

माइतीघरमा धर्ना बसेकालाई भेट्न पुगे गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले काठमाडौंको माइतीघरमा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई संयुक्तरुपमा भेटेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले २८ जेठमा काठमाडौंको माइतीघरमा धर्नामा बसेकाहरूलाई भेटेर माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

२८ जेठ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काठमाडौंको माइतीघरमा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई संयुक्तरुपमा भेटेका छन् ।

बिहीबार अपराह्न धर्नामा बसेकाहरूलाई भेटेर उनले माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?