News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साह नेतृत्वको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गरेको छ।
२९ जेठ, काठमाडौं । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गरेको छ ।
सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा कार्यदल गठन गरेको छ । यो कार्यदलले पूर्वराष्ट्रपति, विभिन्न दलका शीर्ष नेता, संविधानविद्लगायतसँग छलफल जारी राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4