५ असार, काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट अभिनेताको पुरस्का नीर शाह जितेका छन् । उनले परान फिल्ममार्फत यो पुरस्कार पाएका हुन् । त्यसैगरी उत्कृष्ट अभिनेत्री तर्फको पुरस्कार ऊनको स्वीटरबाट मिरुना मगरले जितेकी छिन् ।
गत वर्ष यी दुवै फिल्मलाई दर्शकले निकै रुचाएका थिए ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4