+
+
Shares

कांग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता गगन थापा चितवनमा शुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन् ।
  • रास्वपाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन विपक्षी दलहरूलाई निमन्त्रणा गरेको छ ।

७ असार, काठमाडौं । कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने भएका छन् ।

स्वकीय सचिव शंकर कुइँकेलले रास्वपा महाधिवेशनको उदघाटन सत्रमा शुभकामना मन्तव्य दिन गगन थापा जान लागेको जानकारी दिए ।

विपक्षी दलहरूलाई रास्वपाले महाधिवेशनको उदघाटनमा सहभागी हुन निम्तो दिएको थियो ।

रास्वपा महाधिवेशन आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उदघाटन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?