+
+
Shares

रास्वपा महाधिवेशनमा सहभागी हुन पुगे गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ७ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसका नेता गगनकुमार थापा चितवन पुग्नुभएको छ ।
  • रास्वपाले आफ्नो पहिलो महाधिवेशनमा सहभागी हुन अन्य राजनीतिक दलका शीर्ष नेताहरूलाई पनि निम्तो पठाएको छ ।

७ असार, काठमाडौं । रास्वपा महाधिवेशनमा सहभागी हुनका लागि नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन् ।

रास्वपाको पहिलो महाधिवेशन केहीबेरमा सुरु हुँदैछ । रास्वपाले गरेको निम्तो स्वीकार्दै थापा चितवन पुगेका हुन् ।

रास्वपाले अन्य दलका शीर्ष नेताहरूलाई पनि निम्तो पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?