News Summary
Generated by OK AI. Editorially reviewed.- बालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि आशंका नगर्न अनुरोध गरेका छन् ।
- सीमा विवादबारे बोलेको विषयलाई लिएर उनले भने, 'मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।'
- उनले नेपालको सीमाको विषयमा प्रमाण खोज्ने क्रममा त्यहाँ पुग्ने कुरा उल्लेख गरे ।
७ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति प्रश्न नगर्ने अनुरोध गरेका छन् ।
रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै वरिष्ठ नेता समेत रहेका शाहले यस्तो अनुरोध गरेका हुन् । उनले सीमाको विषयमा आफूले बोलेका विषयलाई लिएर भएको विवादप्रति इंगित गर्दै उनले भने,’मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’
उनले नेपालको सीमाको विषयमा प्रमाण खोज्ने क्रममा त्यहाँ पुग्छौं भनेको उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4