News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आजदेखि शुरू भएको छ।
- सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर सो महाधिवेशनको उद्घाटन गरेका छन्।
- तीन दिनसम्म सञ्चालन हुने यो महाधिवेशन रास्वपा स्थापना भएपछिको पहिलो ऐतिहासिक महाधिवेशन हो।
७ असार, काठमाडौं । रास्वपा महाधिवेशनको उद्घाटन सत्र समापन भएको छ ।
सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए । घण्टी बजाएरै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले महाधिवेशनको समापन गरे ।
रास्वपाको महाधिवेशन आजबाट तीन दिन चल्नेछ । रास्वपाले गर्न लागेको यो पहिलो महाधिवेशन हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4