+
+
Shares

धुम्बाराहीबाट स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ३९ वर्षीय समिर लामा रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले काठमाडौंको धुम्बाराहीबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ नगदसहित नुवाकोटका ३९ वर्षीय समिर लामालाई आइतबार राति पक्राउ गरेको छ ।
  • बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार लामालाई महाराजगञ्ज वृत्तको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ ।

८ असार, काठमाडौं । काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ३९ वर्षीय समिर लामा रहेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित आइतबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?