+
+
Shares

टिपर दुर्घटनामा चालकको मृत्यु   

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँको बन्दीपुर गाउँपालिका–४ गुम्बानजिक ग१क ५४६६ नम्बरको टिपर दुर्घटना हुँदा चालक व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठको मृत्यु भएको छ ।
  • तीव्र गतिमा रहेको टिपर नियन्त्रण गुमाएर दुर्घटना हुँदा गम्भीर घाइते श्रेष्ठको सैनिक अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

८ असार, तनहुँ । बन्दीपुर गाउँपालिका–४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार ग१क ५४६६ नम्बरको तीव्र गतिमा रहेको टिपरका चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते चालक श्रेष्ठको सैनिक अस्पताल पोखरामा उपचारको क्रममा आज मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?