News Summary
Generated by OK AI. Editorially reviewed.- सुन्धारा कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी चितवनका ४६ वर्षीय प्रभु राम राई काठमाडौंको शङ्खपार्कबाट पुनः पक्राउ परेका छन् ।
- ९० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका उनी जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।
- लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि पुनः सुन्धारा कारागार पठाएको छ ।
७ असार, काठमाडौं । सुन्धारा कारागारबाट फरार एक कैदीबन्दी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–२ पिप्लेका ४६ वर्षीय प्रभु राम राई छन् ।
उनलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको शंकपार्कबाट पक्राउ गरेको हो ।
उनी ९० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए ।
पुर्पक्षका लागि कारागार चलान भएका उनी जेनजी आन्दोलनको बेला फरार भएको ब्यूरोको एसपी दुर्गाराज रेग्मीले बताए ।
पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4