News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
- उक्त मुद्दामा तीर्थराज भट्टराईलगायतलाई विपक्षी बनाइएको अख्तियार स्रोतले जनाएको छ ।
८ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
निर्णयसँगै निर्णयको कागजात बोकेर अख्तियारको टोली विशेष अदालत आइपुगेको छ ।
अख्तियार उच्च स्रोतका अनुसार, मुद्दामा तीर्थराज अर्याललगायतलाई विपक्षी बनाए पनि अरुको नाम खुलिसकेको छैन ।
अहिले विशेष अदालतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4