+
+
Shares

रास्वपा प्रवास प्रतिनिधिले गरे मतदान

प्रवास समितिका प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदानमा सहभागिता जनाएका हुन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १८:४१

११ असार, काठमाडौं । रास्वपा महाधिवेनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया चलिरहेको छ । निर्वाचन आयोगका अनुसार प्रवासको मतदान ६:३० बजे सम्पन्न भएको छ । प्रवासतर्फ १७० प्रतिनिधि थिए । यीमध्ये कतिले मतदान गरे भन्ने विवरण आउन बाँकी छ ।

प्रवास समितिका प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदानमा सहभागिता जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?