+
+
Shares

रास्वपा केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गर्ने तयारी

मतपरिणाम सार्वजनिक हुने भएसँगै अहिले प्रतिनिधि र उम्मेदवारहरू हलमा प्रवेश गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १९:३८

११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय सदस्यहरूको नामावली सार्वजनिक गर्ने तयारी गरिएको छ ।

आज बिहान भएको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक गर्न लागिएको हो ।

मतपरिणाम सार्वजनिक हुने भएसँगै अहिले प्रतिनिधि र उम्मेदवारहरू हलमा प्रवेश गरेका छन् ।

रास्वपाको संशोधित विधान अनुसार १५८ सदस्यीय केन्द्रीय सदस्य रहनेछन् । जसमध्ये ९९ जना मतदानबाट निर्वाचित हुने छन् ।

बाँकीमध्ये ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने ७ प्रदेशका सभापति पदेन सदस्य हुने भएकाले स्वत: केन्द्रीय सदस्य रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?