+
+
Shares

यी हुन् रास्वपाका निर्वाचित केन्द्रीय सदस्यहरु (मतसहित)

रास्वपाले खुला, समावेशी तथा प्रदेशगत रुपमा चुनिएका केन्द्रीय सदयहरुको नामावली मतसहित सार्वजनिक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते ८:३२

१२ असार, काठमाडौं । रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।

रास्वपाले खुला, समावेशी तथा प्रदेशगत रुपमा चुनिएका केन्द्रीय सदयहरुको नामावली मतसहित सार्वजनिक गरेको छ ।

विद्युतीय भोटिङमार्फत् र प्रवासबाट मोबाइल एप भोटिङमार्फत् चुनिएका ९९ जना केन्द्रीय सदस्यहरुको मतसहितको नामावली रास्वपाले औपचारिक रुपमा सार्वजनिक गरेको हो । बाँकी ५१ केन्द्रीय सदस्यहरु सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ ।

सभापति पदमा भने रवि लामिछाने निर्विरोध भएका थिए ।

आज पदाधिकारी पनि टुंगो लगाएर महाधिवेशन सम्पन्न गर्ने तयारी छ ।

हेर्नुहोस् रास्वपा केन्द्रीय सदस्यहरुको अन्तिम नामावली र उनीहरुले प्राप्त गरेको मत–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?