+
+
Shares

एनपीएल अक्सन : यी हुन् क्याटगोरी ‘सी’ मा छनोट भएका १७ खेलाडी

एनपीएल) को तेस्रो संस्करणका लागि हालसम्म १७ खेलाडी अनुबन्ध भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १८:११

२२ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि हालसम्म १७ खेलाडी अनुबन्ध भएका छन् ।

जारी अक्सनमार्फत क्याटगोरी ‘सी’ बाट हालसम्म ७७ खेलाडी बिडिङमा सहभागी हुँदा १७ जना सोल्ड भएका हुन् ।

क्याटगोरी ‘सी’ मा १२३ जनाले नाम दर्ता गराएका छन् । ६० जना अनसोल्ड भएका छन् ।

यी हुन् क्याटगोरी ‘सी’ बाट सोल्ड हुने खेलाडी:

सचिन भट्ट – २ लाख – सुदूरपश्चिम रोयल्स

सन्नी विक-२ लाख – पोखरा एभेन्जर्स

विवेककुमार रानामगर- २ लाख ७५ हजार – पोखरा एभेन्जर्स

सुदिप अर्याल- ३ लाख- पोखरा एभेन्जर्स

आयुव चन्द-२ लाख- सुदूरपश्चिम रोयल्स

अरनिको यादव-२ लाख-लुम्बिनी लायन्स

सुजन थपलिया – ४ लाख २५ हजार – विराटनगर किंग्स

अशोक धामी-२ लाख- चितवन राइनोज

सन्तोष कार्की – ३ लाख – जनकपुर बोल्ट्स

सुर्य तामाङ – २ लाख – कर्णाली याक्स

अपराजित पौडेल -२ लाख- विराटनगर किंग्स

बिपिन रावल-२ लाख- चितवन राइनोज ।

प्रसिद्ध जैसी-२ लाख काठमाडौ गुर्खाज

दयानन्द मण्डल-२ लाख-काठमाडौ गुर्खाज

रित गौतम- ४ लाख २५ हजार- जनकपुर बोल्ट्स

मौसम ढकाल – ३ लाख- चितवन राइनोज

सोनु देवकोटा- २ लाख – काठमाडौ गुर्खाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?