+
+
Shares

संसद्‌मा नेकपाको प्रश्न : कति जनाले आत्मदाह गरेपछि घर-घरमा राहदानी पुग्छ ?

त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा एक जना युवाले आत्मदाहको प्रयास गरेको विषय संसद्‌मा उठेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १५:३३

२५ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा एक जना युवाले आत्मदाहको प्रयास गरेको विषय संसद्‌मा उठेको छ ।

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीले बिहीबार आत्मदाह प्रयास गरेका हुन् ।

यो विषय प्रतिनिधिसभामा उठाउँदै नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुललाले सरकारलाई प्रश्न गरे , ‘कति जना नागरिकले आफ्नो शरिरमा आगो लगाएपछि घर–घरमा राहदानी पुग्ने हो ?’

यो विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उनले घाइतेको स्वास्थ्य लाभको पनि कामना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?