+
+
Shares

त्रिवि उपकुलपतिसँग स्ववियुका २१ बुँदे माग

उपकुलपति कार्यालयमा स्ववियु अध्यक्ष दीपक जोशीको नेतृत्वमा गएको टोलीले विश्वविद्यालयको सुधार, स्वायत्तता र विद्यार्थी हितका लागि २१ बुँदे सुझावपत्र दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १८:५१

२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा. भोला थापालाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले २१ बुँदे माग राखेको छ ।

बिहीबार उपकुलपति कार्यालयमा स्ववियु अध्यक्ष दीपक जोशीको नेतृत्वमा गएको टोलीले विश्वविद्यालयको सुधार, स्वायत्तता र विद्यार्थी हितका लागि २१ बुँदे सुझावपत्र दिएको हो ।

‘२०७२ सालको भूकम्पपछि पनि त्रिभुवन विश्वविद्यालयका कान्ति ब्वाइज होस्टलको ‘ख’ ब्लक र वनस्पति विज्ञान भवन पुनर्निर्माणको प्रतीक्षामै छन् । यसप्रति ध्यानाकर्षण गराउँदै प्रतीकात्मक रूपमा ब्लकको फोटो र क्याक्टस विरुवा हस्तान्तरण गरेका छौँ’, जोशीले भने ।

यस्ता छन् माग : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?