+
+
Shares

व्यवसायी शंकर अग्रवाल पक्राउ

व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैंक कसुरसम्बन्धी मुद्दामा फरार रहेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ।
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनलाई डिल्लीबजार क्षेत्रबाट पक्राउ गरेको हो।
  • अग्रवाललाई अदालतमा बुझाउने तयारी भइरहेको प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदीले जानकारी दिए।

६ साउन, काठमाडौं । व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरी (सीआईबी)ले बुधबार डिल्लीबजारबाट उनलाई पक्राउ गरेको हो ।

शंकर ग्रुपका अध्यक्षसमेत रहेका उनी बैंक कसुरसम्बन्धी मुद्दामा फरार थिए ।  उनलाई अदालत बुझाउने तयारी भइरहेको सीआईबीका प्रमुख तथा एआईजी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?