+
+
Shares

कांग्रेसको प्रश्न : सुनसरीमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते ११:३०

१४ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? भनेर प्रश्न गरेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सरकारसँग यस्तो प्रश्न गरेकी हुन् । ‘उनले प्रश्न गरिन्, ‘ नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?’

सुनसरी घटनाको विषयमा प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङ मौन रहेको भनेर ध्यानाकर्षण गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?