+
+
Shares

सुनसरी घटनामा नेकपाले माग्यो प्रधानमन्त्रीसँगै जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते ११:५४

१४ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सुनसरी घटनाबारे माग्यो प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगै जवाफ माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै नेकपाका सांसद गोपाल शर्माले संसद्मा उपस्थित भएर प्रधानमन्त्री बालेनले सुनसरी घटनाबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरे ।
‘प्रधानमन्त्रीले यो विषयमा जानकारी दिनुपर्छ’, उनले भने ।

नेपाली कांग्रेस, नेकपा एमाले, श्रम संस्कृति पार्टीले पनि यो विषयमा सरकारको ध्यानाकर्षण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?