+
+
Shares

उपराष्ट्रपतिसँग प्रधानमन्त्रीले गरे टेलिफोन संवाद

तराई मधेशको पछिल्लो परिस्थितिका विषयमा प्रधानमन्त्री शाहले उपराष्ट्रपति यादवसँग टेलिफोन संवाद गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते २१:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री बालेन शाहबीच तराई मधेशको पछिल्लो परिस्थितिका विषयमा टेलिफोन संवाद भएको छ ।
  • प्रधानमन्त्री शाहले राष्ट्रिय हितका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शितलनिवासमा भेटवार्ता गरेका छन् ।
  • प्रधानमन्त्री शाहले आज समसामयिक विषयमा देशवासीका नाममा विशेष सम्बोधन गरेका छन् ।

१४ साउन, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री बालेन शाहबीच संवाद भएको छ । तराई मधेशको पछिल्लो परिस्थितिका विषयमा प्रधानमन्त्री शाहले उपराष्ट्रपति यादवसँग टेलिफोन संवाद गरेका हुन् ।

संवादका क्रममा दुवै जनाबीच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार-विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई शितलनिवास पुगेका भेटेका थिए । त्यस्तै उनले आज यसै सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?