+
+
Shares

स्याङ्जामा किसानको खोरमा पसेर बाघले १० बाख्रा मार्‍यो

गल्याङ नगरपालिका–५ रूपखानीका श्याम रानाको खोरमा पसेर बाघले १० बाख्रा मारिदिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

रामबहादुर रोकाहा रामबहादुर रोकाहा
२०८३ साउन १९ गते १४:४३

१९ साउन, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा एक किसानको खोरमा पसेर बाघले १० वटा बाख्रा मारिदिएको छ ।

गएराति गल्याङ नगरपालिका–५ रूपखानीका श्याम रानाको खोरमा पसेर बाघले १० बाख्रा मारिदिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

डीएसपी रमेशदत्त अवस्थीका अनुसार नौ वटा बाख्रा खोरमै मरेको अवस्थामा फेला परेका छन् भने, एउटा बाख्रा हराइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?