+
+
Shares
दीपमाला ढकालसँग भिडियो संवाद : :

‘मिस नेपालबाट डायस्पोराको दोस्रो पुस्तालाई प्रेरित गर्न चाहन्छु’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपमाला ढकाल मिस नेपाल २०२६ घोषित भएकी छिन्।
  • हङकङमा जन्मेहुर्केकी ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली हुन्।
  • उनी हाल गैरआवासीय नेपाली संघको कार्यसमितिमा हङकङबाट दोस्रो पुस्ताकी संयोजकको भूमिकामा छिन्।

दीपमाला ढकाल मिस नेपाल २०२६ घोषित भएकी छन् । हङकङमा जन्मे, हुर्केकी उनी मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली हुन् ।

उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ताकी संयोजक’ हुन् ।

प्रस्तुत छ उनीसँगको भिडियो संवाद :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?